Wait for some minutes to play musics

The Nepal USA $an$ar Music Player
(Click next button to skip song)


Thirkha Lagyo - Anju Panta

Written By Mahesh Sharma on Monday, May 30, 2011 | 7:59 PM

तिर्खा लाग्यो पानी खाए...
तिर्खा लाग्यो पानी खाए..
मैले के बिराए.. मैले के बिराए
मन पराए माया लाए
मन पराए माया लाए
मैले के बिराए.. मैले के बिराए
मैले के बिराए
तिर्खा लाग्यो पानी खाए
मैले के बिराए.. मैले के बिराए
मन पराए माया लाए
मन पराए माया लाए
मैले के बिराए.. मैले के बिराए

खोसेको होइन मैले.. चोरेको छैन मैले
खोसेको होइन मैले.. चोरेको छैन मैले
खोसेको होइन मैले.. चोरेको छैन मैले
चोरेको छैन मैले
ढुंगा खोज्दा देउता पाए...
ढुंगा खोज्दा देउता पाए
मैले के बिराए.. मैले के बिराए
मन पराए माया लाए
मन पराए माया लाए
मैले के बिराए.. मैले के बिराए
मैले के बिराए

कोही माया स्वर्ग माने
कोही माया नर्क ठाने
कोही माया स्वर्ग माने
कोही माया नर्क ठाने
कोही माया स्वर्ग माने
कोही माया नर्क ठाने
कोही माया नर्क ठाने
साचो के हो बुझ्न चाहे
साचो के हो बुझ्न चाहे
मैले के बिराए.. मैले के बिराए
मन पराए माया लाए
मन पराए माया लाए
मैले के बिराए.. मैले के बिराए
मैले के बिराए

अस्ति भेट्दा लाजले मरे 
हिजो भेट्दा कुरा गरे
अस्ति भेट्दा लाजले मरे 
हिजो भेट्दा कुरा गरे
अस्ति भेट्दा लाजले मरे 
हिजो भेट्दा कुरा गरे
हिजो भेट्दा कुरा गरे
आज नजिक सरदै आए
आज नजिक सरदै आए
मैले के बिराए.. मैले के बिराए
मन पराए माया लाए
मन पराए माया लाए
मैले के बिराए.. मैले के बिराए
मैले के बिराए.. मैले के बिराए
मैले के बिराए.. हे..

No comments:

Post a Comment